#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121074152949143243586356892
नेपाल152593290846143
बजार

सुनको भाउले राख्यो नयाँ रेकर्ड, पुग्यो एक लाख नजिक

सुन चाँदीको भाउ आज बुधबार फेरि बढेको छ । छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार एक सय पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ

अर्थ

एकैदिन ११ सयले बढ्यो सुनको भाउ

शुक्रबार ७ सय रुपैयाले ओरालो लागेको सुनको भाउ साताको पहिलो दिन आज आइतबार एकैपटक ११ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ७१ हजार रुपैयाले कारोवार भइरहेको छ।  चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४० रुपैयाँ पुगेको छ ।

बजार

सुन र चाँदीको भाउमा भारी गिरावट

आज शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । शुक्रवार छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । बिहीवारको तुलनामा शुक्रवार छापावाल सुनमा  प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको

अर्थ

आज ह्वात्तै बढ्यो सुनको भाउ

आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ। आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको

बजार

सुनचाँदीको भाउ घट्यो

साताको पाँचौ दिन बिहीबार सुनचाँदीको भाउ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । यस्तै,

बजार

सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड

बुधबार ७ सय रुपैयाँले घटेको सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ। सुन बिहिबार एकैदिन १२ सयले बढेर तोलाको ७१ हजार ५ सय पुगेको हो । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छापावाला सुन साउन २८ गते ७१

बजार

सुनको भाउमा ब्रेक !

निरन्तर उकालो लागेको सुनको भाउमा ‘ब्रेक’ लागेको छ। सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु सात सय घटेर ७० हजार ३ सयमा झरेको छ । मंगलबार

बजार

सुन तोलाको ७० हजार, एकसातामै ४ हजारले वृद्धि

सुनको भाउ बढ्ने क्रम जारी छ। नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको भाउले आज ७० हजार रुपैयाँको रेकर्ड कायम गरेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य

बजार

सुनको मूल्य आज पनि बढ्यो, तोलाको ७० हजार नजिक

सुनको मूल्य आज पनि बढेको छ। मंगलबार ६८ हजार रुपैयामा कारोबार भएको सुन प्रतितोला आज १५ सय रुपैयाँले बढेको हो  । साताको चौथो दिन बुधबार ६९ हजार ५ सयका कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार २

बजार

आज पनि बढ्यो सुनको भाउ, सुन बजार सुनसान

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी छ। मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ इतिहासकै महङ्गो ६८ हजार पुगेको छ । आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ रुपैयाँमा

बजार

सुनको भाउले फेरि नयाँ रेकर्ड बनायो

सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए। गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ

बजार

सुनको भाउले नयाँ रेकर्ड राख्यो, आज पनि एक हजार बढ्यो

सुनको भाउ बढ्ने क्रममा जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार ६४ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य शुक्रबार पनि एक हजार रुपैयाँले बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । आज तेजाबी सुनको मूल्य पनि बढेको छ