#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31530342970238741370223146402
नेपाल666324291814248061
प्रदेश ३

भारतको नक्साको विरोधमा पालुङमा पनि प्रदर्शन

भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि मिचिएको भन्दै मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा पनि प्रदर्शन भएको छ । पालुङ वहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।  पालुङ बहुमुखी क्याम्पसबाट शुरु भएको प्रदर्शन जनकल्याण मावि, घट्टेचौर, गोपालीगाउँ, शिखरकोट हुदै