नियम मिच्नेका लागि म आतंक नै हुँः राजुनाथ पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुख

तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिन्जेलको काम गराइबाट कस्तो अनुभव सँगाल्नुभएको छ ? मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दै छ। त्योभन्दा अगाडि म प्रमुख थिइनँ। म आइसकेपछि नवनियु्क्त महानगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतहरुसँग काम गर्न पाउँदा छुट्टै…

Logo