#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1156510953691044890706539129
नेपाल157843492036547
राजनीति

प्रचण्ड र देउवालाई कमल थापाको कडा दनक

राप्रपा अध्यक्ष कमल थापाले निलम्बित सांसद मोहम्मद अफताब आलमको बचाउमा नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा बोल्दै आलमको गिरफ्तारीलाई  कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आतंककारी गतिविधिलाई राजनीतिक रंग दिने

खेलकुद

राप्रपा अध्यक्ष कमल थापालाई टेनिसमा दोहोरो उपाधि

कास्की । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज

प्रदेश ३

कमल थापा भन्छन्- प्रदेश ३ को राजधानी हेटौंडा नै हुनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटाैँडा नै हुने दावी गरेका छन् । अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे ।

समाचार

कमल थापाले लगाए गणतान्त्रिक सरकारमाथि यस्तो आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले समाजमा विद्यमान विकृति विसंगति अन्त्यका लागि चासो नदिएको आरोप लगाएका छन् । ५७ औ मुक्ति दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्धारा आईतबार राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा

विशेष

संविधानमाथि धावा बोलिरहेका ८ नेता (भिडियो रिपोर्ट)

कोही कसैले पनि ‘कानून जान्दिन’ भन्न पाइदैन त्यसैले त कानून सबैलाई लाग्छ। तर, बिडम्बना राजनीतिक दलका उच्च पदस्थ भनिएका नेताहरुनै धमाधाम संविधानमाथि नै धावा बोलिरहेका छन् । हो, आज हामी त्यस्ता ब्यक्तिहरुको रिपोर्ट प्रस्तुत गर्दैछौं, जो संविधान बिपरित अभिव्यक्ति दिंदै

राजनीति

हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन अभियानमा उत्साहजनक सहभागिता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै थालिएको हस्ताक्षर संकलन अभियानमा उल्लेख सहभागिता रहेको जनाएको छ । राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि चैत्र १७ गतेबाट देशव्यापी रुपमा हस्ताक्षर अभियान लागेको थियो । ८१ प्रतिशत हिन्दुहरु

राजनीति

कमल थापाको चेतावनी, ‘शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने दुश्प्रयास नगरियोस’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राप्रपाको शान्तिपूर्ण आन्दोलनलाई दमन गरेर जनता मारेर सिंहदरबार छिर्ने वातावरण नबनाउन सरकारसँग आग्रह गरेका छन् । आफुहरुको शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गरेर सरकार दमनको नीतिमा अघि बढिरहेको भन्दै त्यसतर्फ सचेत हुने

राष्ट्रिय

कमल थापाको प्रदर्शनदेखि कुलमानको गुनासोसम्म

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको

राष्ट्रिय

हिन्दु राष्ट्र पुर्नस्थापना अभियानमा मुस्लिम र बौद्ध समुदायको बलियो साथ

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापना माग जोडदार रुपमा उठाईरहेको छ । त्यसको लागि राप्रपाले देशभर हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ । उक्त अभियानमा उत्साहजनक सहभागिता रहेको राप्रपाले जनाएको छ । ८१ प्रतिशत हिन्दुहरु रहेको

कला

के अञ्जु पन्त धर्म प्रचार गर्न बारा पुगेकी हुन् ? यस्तो छ यर्थाथ

काठमाडौं । गायिका अञ्जु पन्त एकाएक विवादमा तानिएकी छन् । हावाहुरी प्रभावित क्षेत्र बारा पर्सामा राहतको नाममा धर्मको प्रचार गर्न लागिन भन्दै मंगलबार एकाएक उनलाई विवादमा तानिएको हो । सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरिदैं त्यसलाई धर्मको प्रचार गर्न हिडेको

राजनीति

हिन्दु राष्ट्र पुनः स्थापनाका लागि राप्रपाद्वारा हस्ताक्षर संकलन अभियान

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि सरकारलाई दवाव दिन आईतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । ८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय

राजनीति

हिन्दु राष्ट्र पुर्नस्थापना गर्न राप्रपाले तोक्यो बुद्धिमानलाई कमाण्डर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्ष परिचालन समिति गठन गरेको छ । जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरु दिपक बोहोरा