#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1146574653502144432476487478
नेपाल157843492036547
राष्ट्रिय

कनिकासँग टाढिएका पारस सोनिकासँग नजिकिए

पूर्व युवराज पारस शाह अहिले सामाजिक सञ्जालहरुमा छाइरहेका छन् । पोखरामा रेकर्ड भएको एउटा भिडियो भाइरल भएपछि पारसको चर्चा चुलिएको हो । हार्ले डेबिडसनको बुलेट बाइकमा सवार पारसले आफ्ना शुभेच्छुकहरुलाई राजावादी नभन्न अनुरोध गर्दै सबै जना नेपाली भएको बताइरहेकै बखत