#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121648152952643240836362872
नेपाल152593290846143
अर्थ

काभ्रेमा स्वास्थ्य–सुरक्षा अवलम्बन नगरे उद्योग सञ्चालन अनुमति रद्द गरिने

काभ्रे । न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो

प्रदेश ३

काभ्रेमा विकास आयोजनाको कामका लागि टिपरलाई ढुवानी पास दिइने

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाभित्र निर्माणाधीन र निर्माणको चरणमा रहेका महत्वपूर्ण आयोजनाको निर्माण कार्यका लागि ढुवानी गर्न टिपरलाई पास दिने भएको छ । तीन वटै तहका सरकारबाट सञ्चालित महत्वपूर्ण आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन ढुवानी गर्ने टिपरलगायत अन्य

प्रदेश ३

अब काभ्रेका राजमार्ग हुँदै अन्य जिल्लामा पैदलयात्रा गर्न समेत नपाइने

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले सुरक्षामा अझै कडा गर्ने भएको छ । काभ्रे जिल्लामा गरिएको (आरडिटी) द्रुतगतिको परिक्षणमा २ जनामा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्ला प्रशासन कार्यालयले यहाँको सुरक्षा र लकडाउनमा थप कडाई गर्ने भएको हो । जिल्ला प्रशासन

प्रदेश ३

काभ्रेका दुर्गम महाभारत र खानिखोलामा ५० बेडको क्वारेन्टाइन

काभ्रे । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामको लागि उच्च जोखिम र शंस्कास्पद व्यक्तीहरुलाई राख्न अहिलेसम्ममा महाभारतमा ३५ बेड र खानिखोला गाउँपालिकामा १५ वटा क्वारेन्टाईन बनाइएको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् । महाभारत गाउँपालिका प्रमुख कान्छालाल जिम्बाले स्थानिय स्रोतसाधनको अधिकतम प्रयोग

प्रदेश ३

काभ्रेमा लकडाउन उल्लंघन गरी हिड्ने ७५ जना प्रहरी नियन्त्रणमा

काभ्रे । काभ्रेको बनेपामा लकडाउन उल्लंघन गरी हिड्ने ७५ जनालाई प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरी सडकमा जथाभावी हिडेकाहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार विहान मात्रै सरकारको नियमनलाई

प्रदेश ३

लामाले दिए बनेपाका चालिस मजदुरलाई दैनिक उपभोग्य सामग्री

काभ्रे । मानव जीवनलाई नै निकै घातक हुने भनिँदै आएको विश्व महामारी रोग कोभिड १९ (कोरोना) ले विश्वका सबै देशहरु संघर्ष गरिरहेका छन् । नेपालले सोही रोगबाट सुरक्षित अपनाउन पाँच दिन अघि गरेको लकडाउनको प्रभाव काभ्रेमा ज्याला मजदुरी गरेर दैनिक

प्रदेश ३

विपद् ब्यवस्थापन समितिलाई काभ्रे रियलस्टेटको सहयोग

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरी त्यसको कार्यान्वयन र रोकथामका लागि क्वारेन्टाइन र आइसोलेसन स्थापना गरेर अगाडी बढिरहेको बेला जिल्ला विपद् ब्यवस्थान समितिलाई काभ्रे रियलस्टेटले खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ । काभ्रे

प्रदेश ३

काभ्रेको मण्डनदेउपूरमा आजदेखि ५० बेडको क्वारेन्टाइन संचालनमा आउने

काभ्रे। जिल्लाको मण्डनदेउपूर नगरपालिकाले आजदेखि ५० बेडको क्वारेन्टाइन संचालनमा ल्याउने बताएको छ । वडा नं. ६ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता डिल्लीप्रसाद आचार्यले दिएको जानकारी अनुसार वडा नं. ६ को महादेव प्रावि र वडा नं. ७ को कालीदेवी प्राविमा ठाउँ

प्रदेश ३

धुलिखेलको कालिका माविका विद्यार्थीलाई निःशुल्क मास्क र साबुन

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि धुलिखेलको वडा कार्यालयको नेतृत्वमा त्यसको उत्पादन गरी विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ । बालमैत्री वडा घोषणा गरिसकेको काभ्रे जिल्ला धुलिखेल

प्रदेश ३

टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपूरका श्रेष्ठको मृत्यु

काभ्रे। टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपूरका प्रदिप श्रेष्ठको मृत्यु भएको छ । जिल्लाको पाँचखाल नगरपालिका ५ स्थित ३७ किलोमा बा ४ ख ११४५ नम्बरको टिपरले बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मण्डनदेउपूर नगरपालिका ७ पौवाका  वर्ष २३ का प्रदिप

प्रदेश ३

पार्टीको निर्देशनले हामी धर्मसंकटमा परेका छौं – वसुन्धरा हुमागाईं (नेकपा सांसद, प्रदेश ३)

यतिबेला प्रदेश नं. ३ को नाम र स्थायी राजधानीको विषयले निकै चर्चा पाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश सभाको क्षेत्राधिकार मिच्दै स्थायी राजधानी हेटौंडा र नाम वागमती नै राख्न आफ्ना सांसदहरुलाई ठाडो निर्देशन दिएपछि

प्रदेश ३

काभ्रेमा वडाध्यक्षको उम्मेदवार छान्न सकस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् । नेकपाका जिल्लाध्यक्ष रुकु