अल्पमतमा परिसकेको भन्दै एमालेद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन् । सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसकेको भन्दै…

Logo