#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414846321136335943742230910875
नेपाल1448727914447699605
विश्लेषण

ओली–दाहालको गला मिल्दा माधव नेपाल फेरि एक्लिए

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपामा एक वर्षदेखि हुँदै आएको नेताहरुबीचको झगडा मिलाउने गरी शुक्रबार स्थायी कमिटिले केही प्रस्ताव पारित गर्‍यो । ती प्रस्तावमा विशेष गरी अध्यक्ष केपी शर्ओमा ली र प्रचण्डबीचको पदीय भागबन्डा मिलाउने मात्र मुख्य कुरा छ ।

राष्ट्रिय

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी- ‘आइएम द स्टेट’ ठान्नेहरू आफै पतन हुन्छ, पार्टी फुट्नेवाला छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई

प्रदेश १

को हुन् प्रधानमन्त्री ओली ? (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट वि.सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो । उनको खास नाम खड्गप्रसाद शर्मा ओली हो । गरिव परिवारमा जन्मिएर

राष्ट्रिय

प्रधानमन्त्रीको जन्मोत्सवबारे पूर्वसचिवको टिप्पणी: डेढ करोड खर्च !

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तेह्रथुमस्थित आठराई पुगेर आफ्नो ६९औं जन्मदिन मनाए । प्रधानमन्त्री ओलीको यो  जन्मोत्सव कार्यक्रमलाई राजसीको संज्ञा दिंदै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् । आलोचनाको मूख्य कारण हो ४ वटा हेलिकप्टर चार्टर, १५ किलोको केक, सार्वजनिक बिदा

राजनीति

ग्राण्डी अस्पतालमा उपचार गराएर फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ग्राण्डी अस्पताल गई स्वास्थ्य जाँच गराएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार डाक्टरहरूको सल्लाहमा स्वास्थ्य जाँचका लागि गई बालुवाटार फर्किसकेका छन् । नियमित मृगौलाको डायलसिस गराइरहेका प्रधानमन्त्रीको यस पटकको स्वास्थ्य

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीकाे आज डायलासिस हुँदै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा  डायलासिसकाे लागि मनमाेहन सेन्टर महाराजगंज पुगेका छन् । नियमित डायलासिस गरेर आजै बालुवाटार फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रबिन्दुलाई बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला

समाचार

प्रधानमन्त्रीले एक्सन रुमबाटै गरे राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका छन् । बुधबार दिउँसो सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई साथमा राखेर सिंहदरबारस्थित एक्सन रुमबाटै ओलीले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन् । प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो

समाचार

मन्त्रिपरिषद् पुर्नगठन तिहारपछि मात्र हुने

काठमाडौं । मन्त्रिपरिषद्को पुर्नगठन तत्काल नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल केही मन्त्रीहरूको हेरफेर गर्न लागेको चर्चा चलिरहेको बेला तत्काल मन्त्रीहरुको पुर्नगठन नहुने भएको हो । केही मन्त्रीहरुको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै पुर्नगठन गरिन लागेको हल्ला चलेपनि

समाचार

जब देउवाले ओलीसँग हात मिलाउन मानेनन् (भिडियोसहित)

काठमाडौं । कहिले एकअर्काको तारिफ गर्नु त कहिले गाली गर्नु नेताहरूको गुण नै मानिन्छ । एउटै मञ्जमा रहेर भाषण गर्दा पनि मुड सहि चलेको बेला तारिफ गरेर नथाक्ने नेताहरू मुड नचलेका बेला गालीको वर्षा दिन्छन् । यो क्रम प्रमुख राजनीति

राजनीति

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी भयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् । ६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको

समाचार

पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजदूतसहित विज्ञहरुको बैठक बोलाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । विदेशी राष्ट्रबाट हुने राजकीय

समाचार

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको