#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21079305753451641447613911378
नेपाल2495795802516837
राजनीति

पूर्वसभामुख महरा आज संसदमा उपस्थित हुने

बलात्कार मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा आज बस्ने संसद् बैठकमा उपस्थित हुने भएका छन् । शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनमा उनी सहभागी हुन् लागेका हुन्। उनको कोरोना परीक्षण समेत भइसकेको छ। संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई जबर्जस्ती

राष्ट्रिय

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सफाइ (भिडियोसहित)

  निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो। संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए । सं‌सद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणी

राष्ट्रिय

पूर्वसभामुख महराको मुद्दा ‘हेर्दाहेर्दैमा’, फैसला सोमबार

पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दालाई आज ‘हेर्दाहेर्दैमा’ राखिएको छ  । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । महराको पक्षबाट रमण श्रेष्ठ,

विशेष

डिल्लीबजार जेलमा रहेका ४ चर्चित भिआइपी (भिडियो रिपोर्ट)

निर्वतमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । उनलाई सदरखोरको ‘क’ ब्लकमा

राष्ट्रिय

कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान

पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका महरालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । अदालतको

समाज

महरामाथिको बहस जारी, पीडित महिला पनि अदालतमा उपस्थित

पूर्व सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा जारी छ । बलात्कार आरोप लगाउने ‘पीडित महिला’ पनि अदालतमा उपस्थित भएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । महरामाथि झन्डै १

समाचार

महराको थुनछेक बहस सोमबार पनि जारी रहने

निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज सकिएन । बहस सोमबार पनि जारी रहने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको छ । बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सहन्यायाधिवक्ता

समाचार

महराका पक्षमा बहस गर्न वकिलहरूको लर्को

निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा करिब ३० जना वकिलले बहस गर्ने भएका छन्। पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरूले महराको पक्षमा बहसका लागि वकालतनामा पेश गरेका छन्। महराविरुद्ध सरकारी वकिलले करणी उद्योगअन्तरगत मुद्दाको फाइल

राष्ट्रिय

महराको थुनछेक बहस आज

निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ । गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिइएको थियो। शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए । आजको

राष्ट्रिय

महराको बयान- “मोबाइल हराएको थियो, महिलाको घर गएकै छैन”

तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूलाई आरोप लगाउने महिलाको घर नगएको बयान दिएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा बयान दिंदै महराले आफू महिलाको घरको बाटो गएको तर घरमा नपसेको बयान दिएका हुन् । अहिले जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा

समाचार

महराको थुनछेक बहस आज हुँदै

आज पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रक्रिया शुरु हुँदै छ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावले थुनछेक बहस हुन सकेको थिएन । शुक्रवार जिल्ला अदालत काठमाडौंको इजलासमा महराको बयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले

राष्ट्रिय

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा

सरकारी वकिलको कार्यालयले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका महरालाई सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको हो । महरालाई पनि अदालतमा उपस्थित