
प्रदेश ३
सरकारले तोड्यो कुटनीतिक परम्परा : सर्वसाधारणद्वारा सरकारको आलोचना
काठमाडौं आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन् । तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो । अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे । यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ । यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन