#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1213642955084245695687016019
नेपाल164233586367752
राष्ट्रिय

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम

समाचार

आलमको बयान सकियो, अब थुनछेक बहस सुरु हुने

नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि अब थुनछेक बहस सुरु हुनेछ । २०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको

प्रदेश २

रौतहट जिल्ला अदालतमा आलमको बयान सुरु, बयानपछि बहस हुने

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर तथा जिउँदै इँटाभट्टामा हालेर मानिस मारेको अभियोग लागेका कांग्रेस सांसद महम्मद अफताब आलमको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा थुनछेक बहस सुरू हुनेछ ।

समाचार

कांग्रेस सभापति देउवाले विज्ञप्ति निकालेर आफूलाई सच्याए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने बताएका छन् । भक्तपुरको बोडेमा शुक्रबार सम्पन्न पार्टीको एक कार्यक्रममा देउवाले १२ वर्ष पुरानो घटनामा आलमलाई पक्राउ गरी सरकारले कांग्रेसविरूद्ध षड्यन्त्र गरेको