#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31529187970212741288023146095
नेपाल666324291814248061
राष्ट्रिय

बंगलादेशका राष्ट्रपति हमिद आज काठमाडौँ आउँदै

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मंगलबार) काठमाडौँ आउँदैछन्। चारदिने नेपाल भ्रमणको शिलशिलामा हमिद दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा तीन दशकपछि बंगलादेशबाट यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो। हमिदको स्वागतमा त्रिभुवन