#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273390356504947332827435572
नेपाल167193882398442
समाचार

हत्याराको बयान, ‘मलाई बेवास्ता गरेपछि आमा छोरीलाई मारेँ’

उदयुपर । सिराहको लहान नगरपालिका ८ का रामहरि साह एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्रियुगा नगरपालिका ९ चौकीबारीकी शारदाकुमारी चौधरीको प्रेममा रहेका साह पछिल्लो समय निकै तनावमा थिए । ४० वर्षीय साह लामो समयदेखि ३० वर्षीया चौधरीको प्रेम सम्बन्धमा

समाचार

मकवानपुरमा बञ्चरो प्रहार, श्रीमतीको मृत्यु, श्रीमानसहित २ घाइते

मकवानपुर । आपसी झगडाका क्रममा एक व्यक्तिले बञ्चरो प्रहार गरी एक महिलाको हत्या गरेका छन् । ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले बञ्चरो प्रहार गर्दै सन्तमाया लोको हत्या गरेका हुन्

समाचार

भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार

सिन्धुली । एक व्यक्तिले गोली हानी श्रीमती र छोरीको हत्या गरेका छन् । गोलञ्जोर गाँउपालिका ६ नाकाजोलीका टेकबहादुर मश्रागीले गोली हानी श्रीमती र छोरीको हत्या गरेका हुन् । सामान्य विवादमा मादक पदार्थ सेवन गरेका टेकबहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र

समाचार

दशैंको दिन दर्दनाक घटनाः श्रीमती र छोरी मारेर बोरामा शव प्याक, आफु झुण्डिए

सुनसरी । सुनसरीको एक घरमा तीनजना मृत फेला परेका छन् । दसैँको टीकाको दिन सुनसरी–१७ स्थित घरमा राजेश शर्मा, उनकी श्रीमती पुनम र छोरी स्वस्तीका मृत भेटिएका हुन् । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव

अन्तराष्ट्रिय

निर्दयी श्रीमान जसले श्रीमतीलाई टुक्रा टुक्रा पारेर आत्मसमपर्ण गरे

मान्छे कतिसम्म निर्दयी बन्न सक्छ भन्ने कुरा हालैको एउटा घटनाले पुष्टि गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा एक पुरुषले आफ्नी पत्नीको विभत्स ढंगले हत्या गरेर प्रहरीको चौकीमा गई आत्मसमर्पण गरेका छन् । पत्नीको चरित्रमा शंका गर्दै आएका ३३ वर्षीय आशुले

समाचार

श्रीमतीलाई भेट्न नदिँदा ज्वाईंद्वारा सासूको बलात्कारपछि हत्या !

अर्घाखाँची । श्रीमान वसन्त कुमाललाई माईतीमै छोडेर सीता कुमाल मजदुरी गर्न अन्यत्रै गएकी थिइन् । माईतमा आमा ४३ वर्षीया ईन्द्रा कुमाल र दुई छोरी थिए । उनले श्रीमानलाई ‘म दाजु राजु कुमाल र भाई दिलबहादुर कुमालसँग मजदुरी गर्न अन्यत्रै गए

प्रदेश ७

श्रीमानद्वारा कैँची प्रहार गरी श्रीमतीको हत्या

दिपायलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सिलगढी नगरपालिका– ३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्ण नेपालीले उनकी श्रीमती

समाचार

झापामा पनि सामूहिक हत्या प्रयास, आमा र छोरी घाइते अवस्थामा फेला

झापा । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार

समाचार

चन्द्रप्रसाद आचार्य हत्या प्रकरणमा छोराछोरीले किटान गरे प्रहरीका २७ गल्ती

काठमाडौं । सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको अढाई महिना वितिसकेको छ । घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरीले यो घटनालाई अझै पनि हत्या भनिरहेको छैन् । यसलाई संकास्पद घटना भनेको छ

समाचार

विरेन्द्रनगरबीच बजारमै मडर, दुई महिनासम्म रहस्यमै (भिडियोमा)

कृष्णसिंह धामी  काठमाडौं । सुर्खेतका चन्द्रप्रसाद आचार्य फागुन १८ गते दिनभर आफन्तकहाँ भेटघाटमा व्यस्त थिए । श्रीमती हरिकलासँगै उनले दिनभर आफन्तहरुसँग भेटघाट गरे । शनिवारको दिन भएकाले बजार पुरै बन्द थियो । खाजा पसल पनि बन्द गरेर उनी श्रीमतीसँगै आफन्तहरुकहाँ

राष्ट्रिय

१ वर्षमा श्रीमानद्वारा ५२ श्रीमतीको हत्या, श्रीमतीद्वारा ७ श्रीमान मारिए

कृष्णसिंह धामी काठमाडौं । सबैभन्दा नजिकको सम्बन्ध भनेको आमा–बाबु, छोरा–छोरी र श्रीमान श्रीमतीबीच हुन्छ । यसलाई पवित्र सम्बन्ध पनि मानिन्छ । विशेषगरी श्रीमान–श्रीमती संगै बाच्ने संगै मर्ने कसम खाएका हुन्छन् । उनीहरु जीवनभर एकअर्कालाई साथ दिन्छन् । तर कुनै बेला

राष्ट्रिय

निर्मला प्रकरणः एसपी दिल्लीराज र डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । उनीहरुका