#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119181052912743318676330816
नेपाल152593290846143
राजनीति

नेकपाको आकस्मिक सचिवालय बैठक शुरू

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बैठक शुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न

प्रदेश ३

नेकपाको एमसिसी अध्ययन कार्यदलद्वारा पुनः दश दिन समय माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय

प्रदेश ३

नेकपा : तीनमहिने सङ्गठनात्मक अभियान हुँदै राष्ट्रिय महाधिवेशन तय

काठमाडौं । पार्टीको एकता महाधिवेशन आगामी ०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र

राजनीति

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ ।  ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले  प्रदेस को नाम वाग्मती  प्रदेश र राजधानी हेटौंडा राख्न गरी

राजनीति

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता

राजनीति

अनुशासन आयोगमा अमृत बोहोरा, निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता विभिन्न केन्द्रिय आयोगहरूको  नेतृत्व तुङ्ग्याएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्ष तोकेको छ । आयोगको सचिवमा नेता अशोक रोकायाले जिम्मेवारी दिइएको छ । सचिवालय बैठकले जेष्ठ नागरिक

राजनीति

नेकपाको सचिवालय बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव

राजनीति

नेकपाको निर्णय: संगठन विभागमा ३ जना थप, उम्मेदवारहरु सिफारिस गर्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टीले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा

राजनीति

नेकपा बैठकको एजेण्डा: मन्त्रिमण्डल फेरबदलदेखि सभामुख चयनसम्म

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंगलबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बिहान बैठक बसेको हो। बैठकमा चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा भइरहेको छ । यो सँगै आजको

लेख

सत्तासीन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको रहस्यमयी भाइचारा

वोर्णबहादुर कार्की- सत्तासीन नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका बीच भाइचारा सम्बन्ध स्थापित भएको छ । यी दुई पार्टीबीच भएको ६ बुँदे समझदारी अहिले राजनीतिक वृत्तमा विशेष चर्चाको विषय बनेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल आगमन हुने पूर्वसन्ध्यामा भएको

समाचार

नेकपाले तोक्यो ६ महानगर अध्यक्ष र सचिव (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपाले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र

राजनीति

नेकपाको शपथ कार्यक्रममा झडप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।