#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31231475965065744415022822260
नेपाल641224111747846233
राष्ट्रिय

प्रहरी आचारसंहिता: फेसबुकमा लेख्दा सतर्क, विपरित लिङ्गीप्रति सम्मान

काठमाडौँ । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान

राष्ट्रिय

सुरक्षाकर्मीमाथि ‘कोरोना अट्याक’ : २ हजार ५ सय भन्दा बढी संक्रमित, कसरी फैलियो संक्रमण ?

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सोमबार मात्रै ८९९ जना जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै सबैभन्दा बढी अर्थात् ५ हजार ७२४ जना संक्रमित

प्रदेश ३

औषधि किनेर फर्केकालाई प्रहरीले कुटे (भिडिओ)

लकडाउनको आज २४ औं दिन।  सरकारले लकडाउन थप कडाइ गर्ने बताउंदै आएको छ । तर, तरकारी बजार, साँझ बिहान र भित्रि गल्लीहरूमा लकडाउन खासै लागू भएको देखिदैन। तर मुख्य सडकहरूमा भने प्रहरीहरूले मानवता नै बिर्सेर भाटा बर्साइरहेका छन्।  बुधबार राति

राष्ट्रिय

बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी उत्कृष्ट

नेपाल प्रहरी बेरुजु फर्छ्यौटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ । आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन

समाचार

नेपाल प्रहरीमा ३ एसएसपीसहित साढे ३ हजार दरबन्दी थपियो

काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गरिएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै दरबन्दी थप गरेको हो । दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । थपिएका दरबन्दीमा ३

समाचार

छोरीले घण्टौंसम्म बाथरुममा बिताएपछि बाबुले दिए ‘सेक्स टोय’ उपहार

काठमाडौं । बत्तीसपुतली घर भई बेलायत बस्दै आएका हरि सापकोटा (नाम परिवर्तन) ले केही महिनाअघि छोरीलाई एउटा म्यासेज पठाए । त्यो म्यासेज बाबु छोरीलाई पठाउने खालको भन्दा निकै माथिको थियो । उनले पठाएको म्यासेज या श्रीमतीलाई पठाउने या त सेक्स

समाचार

२३ अर्बको तमसुक, हतियार र सुनसहित धनगढीमा ३ जना पक्राउ

धनगढी । प्रहरीले चार थान पेस्तोल, सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनलाई सार्वजनिक गरेको छ । धनगढीको चटकपुरबाट पक्राउ परेका तीनै जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको

समाचार

जब प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल चोर स्थानीयले भगाए

जनकपुरधाम । धनुषाको सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा मोटरसाइकल चोर समात्न जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकको टोली गयो । मंगलबार साँझ गएको प्रहरीले टोलीले मोटरसाइकल चोर भनिएका व्यक्तिलाई चोरीको मोटरसाइकल बिक्री गरिरहेको अवस्थामा पक्राउ गर्‍यो । तर त्यहाँ जम्मा भएका

समाचार

बाँकेमा प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रमा लियो

बाँके । प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोली प्रहार गरेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएको हो । भारतबाट आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर ल्याउँदै थियो

राष्ट्रिय

करिव ४ हजार जनालाई प्रहरीमा अवसर

नेपाल प्रहरीले विभिन्न पदमा विज्ञापन खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशन गर्दै विभिन्न पदमा ३ हजार ८३१ जना कर्मचारी माग गरेको हो । नेपाल प्रहरीले प्रहरी जवान, खेलाडी, भान्छे, कुचिकार र हजाम पदका लागि कर्मचारी माग गरेको

प्रदेश ३

काठमाडौं प्रहरी परिसरको प्रवक्तामा चन्द

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी डिएसपी कृष्णकुमार चन्दले पाएका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका डिएसपी होविन्द्र बोगटी बिदामा बसेकाले चन्द प्रवक्ता तोकिएको परिसरले जनाएको छ ।  प्रवक्ताले महानगरीय प्रहरी परिसर काठमाडौंबाट हुने विभिन्न काम र जनसरोकारका विषयमा जानकारी दिने

समाचार

इन्टरपोल नेपाल प्रमुख एसएसपी जोशी अमेरिकामा सम्मानित

काठमाडौं । नेपाल प्रहरी इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशीलाई अमेरिकामा सम्मान गरिएको छ । क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर (एनसिसी) एसएसपी जोशीलाई सम्मान गरेको हो । अमेरिका भ्रमणमा रहेका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा