#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956423710033610458312141807
नेपाल2139060617415156
राष्ट्रिय

प्रधानमन्त्री बन्न प्रचण्डको व्यग्रता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलोचाँडो प्रधानमन्त्री बनिछाड्ने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । मंगलबार आयोजित उक्त कार्यक्रममा उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि पहल गर्ने

प्रदेश २

उपमहानगर भित्रै बाँदरको आतङ्क

पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् । बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको

साहित्य

 फोक्सुन्डोको मोहनीमा परेपछि….

सुरेन्द्र राना – मोबाइलको इनबक्समा अचानक मित्र अमृत भादगाउँलेको म्यासेज आयो, ‘आइतबार बेलुकीसम्म दुनै बजार पुग्नु है !’ पोहोर आयोजना गरिएको ‘खप्तड काव्य यात्रा–२०७५’को राम्रो प्रभावबाट हौसिएका छन् उनी । उनकै परिकल्पनामा कवि, लेखक र संचारकर्मीलाई मुलुकभित्र घुमाएर साहित्यिक पर्यटन

राष्ट्रिय

हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

हवाईजहाज उडान नियमित नहुँदा मारमा परे

राष्ट्रिय

विश्वशान्तिका लागि नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम सम्मेलन

आठ मुलुकमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवाहरूको सहभागितामा