#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083421651958342606176054016
नेपाल145193191685320
राजनीति

दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा ध्यान देऊ : काँग्रेस

दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेपछि विशेष गरी ती वर्गका

राजनीति

देउवालाई ‘फोहोरी झिँगा’ सँग तुलना गर्दै सिटौलाले भने,- “कांग्रेस ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको छ”

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार राजधानीमा आफ्नो गुटको भेलालाई सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहोरलाई सफा गर्न सबै युवा नयाँ सोचका साथ

राजनीति

नेकपाका कार्यकर्ताले आफ्नो चारजना कार्यकर्ताको हत्या गरेको कांग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल परिस्थितिका बाबजुद सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी

राजनीति

कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने

नेपाली कांग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका

राजनीति

१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छ : नेता सिंह

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उहाँले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट

राजनीति

कांग्रेसद्वारा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । काँग्रेसले मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक

राजनीति

कांग्रेसको महाधिवेशन ०७७ फागुनमा, क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन नहुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको हो । ‘बैठकले पुस ११ कै

समाचार

कांग्रेसभित्र सहमति : विस्तृत कार्यतालिका र कार्यविधि बनाउन समिति

काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र झण्डै २ महिनादेखि चर्किएको कलह समाधान भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार भएको छलफलमा सहमति जुटेपछि कांग्रेसले माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । यसअघि

विश्लेषण

कांग्रेस विवाद चरम उत्कर्षमा पुग्नुका कारणहरू

प्रकाश लुईटेल- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक कलह चरम उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले बहुमतका आडमा एकलौटी निर्णय गरेको भन्दै संस्थापनइतर पक्षले आफू निकट जिल्ला सभापतिहरुको भेला सोमबार काठमाडौंमा बोलाएको छ । नेतृत्वलाई विधान विपरितका निर्णय सच्याउन

राजनीति

यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्य उम्मेदवारहरू

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारहरू चयन गरेको  छ । शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। प्रदेश नम्बर १ बाट

राजनीति

उखु किसानको भूक्तानी दिन संसदीय दलका उपनेतालाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । पार्टी

राजनीति

कांग्रेस बैठकमा आज पनि संस्थापन इतर पक्ष सहभागि नहुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि संस्थापन इतर पक्ष सहभागि नहुने भएको छ । अहिले अपरान्ह १ बजे बोलाइएको बैठक अघि सहमति खोज्न विभिन्न चरणमा भएका बैठकले सहमति कायम गर्न नसकेपछि आज पनि संस्थापन इतर पक्ष