#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382092911651891045488032200860
नेपाल15983086243293115675
राष्ट्रिय/अन्तर्राष्ट्रिय

नेपाली क्रिकेट: एकदिवसीय वरियतामा खस्कियो, टी-ट्वान्टीमा यथावत

एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय वरियतामा नेपाल एकस्थान तल झरेको छ। अन्तरार्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो। अघिल्लो वरीयतामा १५ औं स्थानमा रहेको नेपाल १६औं स्थानमा पुगेको हो । नयाँ वरीयता अनुसार नेपालले ८

खेलकुद

भिडियोमा हेर्नुहोस नेपाली क्रिकेटरलाई कसरी गरियो बिमानस्थलमा स्वागत

काठमाडौं । युएई विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ । ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य

खेलकुद

नेपालको ऐतिहासिक जित, टि २० सिरिज पनि नेपालको कब्जामा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपाललाई ऐतिहासिक सफलता हात परेको छ । यूएईविरुद्धको एक दिवसीय सिरिज जितेको नेपालले टि २० सिरिज पनि आफ्नो कोल्टामा पार्न सफल भएको हो । नेपालले आज भएको टि २० सिरिजको अन्तिम तथा तेस्रो खेलमा यूएईलाई

खेलकुद

एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा

काठमाडौं । नेपाल एक दिवसीय क्रिकेटको १५ औं स्थानमा उक्लिएको छ । यूएई विरुद्धको सिरिज २१ ले जितेसँगै नेपाल १५ औं स्थानमा उक्लिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको नयाँ वरियता अनुसार ईग्ल्याण्ड पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा भारत

खेलकुद

नेपाललाई यूएईले दियो २५५ रनको चुनौती (लाइभ)

काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयम खेलमा युएइले नेपाललाई २५५ रनको चुनौती दिएको छ। टस जितेर फिल्डिङ रोजेको नेपाललले फराकिलो चुनौति पाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो। युएईका लागि

खेलकुद

को हुन् अफ्रिदी र तेण्दुलकरको रेकर्ड तोड्ने नेपाली रोहित ? (भिडियोसहित)

काठमाडौं । विश्व क्रिकेटका सर्वाधिक विष्फोटक ब्याट्सम्यान पाकिस्तानका शहिद अफ्रिदीको रेकर्ड तोडेपछि यतिवेला नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेल अन्तरराष्ट्रिय क्रिकेट जगत् मै ‘हटकेक’ बनेका छन् । नेपाली क्रिकेटर रोहित अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडि बनेका

खेलकुद

पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित

युएईमा जारी पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुवईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । ११४ रनको लक्ष्य पछ्याएको युएईले पनि गतिलो सुरुआत

खेलकुद

नेपालको कमजोर ब्याटिङ, युएईलाई ११४ रनको लक्ष्य पेश

काठमाडौं । युएईमा जारी पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई ११४ रनको टार्गेट दिएको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा

खेलकुद

राष्ट्रिय क्रिकेट टोली घोषणा

आगामी महीनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी ट्वेन्टी शृङ्खलाका