#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
समाचार

पारस खड्काले दिए कप्तानबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् । आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्

खेलकुद

नेपालको फितलो व्याटिङ, ओमानलाई दियो ६५ रनको लक्ष्य

ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र ओमानबीच खेल भइरहेको छ । एक पटक फेरि नेपालको फितलो व्याटिङ देखिएको छ । ओमानले टस जितेर पहिला बलिङ राेजेपछि नेपालले ब्याटिङ गर्दै अलआउट भएर ६४ रन मात्र बनाउन सकेको छ

खेलकुद

नेपालले माघ २२ देखि नेपालमै त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । नेपालले घरेलु मैदानमै त्रिकोणत्मक सिरिज खेल्न पाउने भएको छ । एकदिवसीय मान्यता पाएको झण्डै दुई वर्षपघि घरेलु मैदान कीर्तिपुरमा त्रिकोणात्मक सिरिज खेल्न पाउने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार क्रिकेट वर्ल्ड कप लिग–२ को तालिका

खेलकुद

नेपालले केन्यामा हुने टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने

काठमाडौं । नेपालले केन्यामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ । केन्या क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता लिएर गर्न लागेको टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउन लागेको हो । नेपालले केन्यामा हुने प्रतियोगिता

खेलकुद

नेपालका ३ क्रिकेटर आइसिसी टि–२० वरियतामा

काठमाडौं । नेपालका तीन क्रिकेटर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा परेका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस

खेलकुद

२ वर्षपछि पाउने भए २१ क्रिकेटरले तलब, आईसीसीले पठायो १ करोड २७ लाख

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब पठाएको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो । आईसीसीले पठाएको २ वर्षको तलब खेलाडीहरु धनगढीबाट

खेलकुद

भिडियोमा हेर्नुहोस नेपाली क्रिकेटरलाई कसरी गरियो बिमानस्थलमा स्वागत

काठमाडौं । युएई विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ । ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य

खेलकुद

जब विमानस्थलमै क्रिकेटरलाई पैसा बाड्न थालियो

काठमाडौं । दुई वटा महत्वपूर्ण सिरिज बिजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फर्किएको छ । यूएईमा सम्पन्न एक दिवसीय सिरिज र टि २० सिरिज बिजेता नेपाली टोली आज स्वदेश फर्किएको हो । टोलीको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेल

राष्ट्रिय

क्रिकेट खेलाडी स्वदेश फिर्ता: विमानस्थलमा रातो कार्पेट, खेलाडीलाई जनही ५ लाख

काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एकदिवसीइ र टी-२० सिरिज जित्दै ईतिहास रचेको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिएको हो । पारस खड्का नेतृत्वको नेपाली टोली

खेलकुद

सन्दीप जोरा टी-२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बने

काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोरा टी-ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान कायम राख्न सफल भएका छन् । युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यू गरेका जोराले ४२ बलमा अर्धशतक पूरा गरेसँगै विश्व कीर्तिमानी

खेलकुद

एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा

काठमाडौं । नेपाल एक दिवसीय क्रिकेटको १५ औं स्थानमा उक्लिएको छ । यूएई विरुद्धको सिरिज २१ ले जितेसँगै नेपाल १५ औं स्थानमा उक्लिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको नयाँ वरियता अनुसार ईग्ल्याण्ड पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा भारत