#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21385143764067645334614167730
नेपाल26019102871617201
समाचार

बाबा, मम्मीलाई पठाइदिनुस् न !

कृष्णसिंह धामी । काठमाडौं । सिभिल हस्पिटल । आइसीयू कक्षको क्याविन नं. ३१२ । ७ वर्षको बालक निमा लामा । हाँस्न खोज्छन्, हाँस्न सक्दैनन्, बोल्न खोज्छन्, राम्ररी बोल्न सक्दैनन् । घरी दायाँ फर्किन्छन्, घरी बायाँ फर्किन्छन् । कता र के

राष्ट्रिय

तिमी चाँडै निको हुन्छौं निमा

कृष्णसिंह धामी २०७५ माघ १७ गते एक अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेष्ट आयो । प्रोफाईलभित्र गएर हेरें तर चिनिन् । प्रोफाईल हेर्दा एउटा कुराले मेरो मन छोयो । त्यो थियो, ‘ब्लड क्यान्सर पीडित ६ वर्षीय बालकको जीवन रक्षाको माग ।’ उक्त लेखिएको