#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31118706963325744075122714630
नेपाल641224111747846233
अन्तराष्ट्रिय

पैसा भन्दा प्याज प्यारो ! चोरले पसल फोडेर प्याज चोरे, पैसा चोरेनन्

पछिल्लो समय बंगलादेश र नेपालमा होइन भारतमा पनि प्याजको भाउ आकासिएको छ ।  भारतले प्याज निर्यात नै बन्द गरेको छ।  नेपालमा प्याज र कुखुराको मासुको मूल्य हाराहारीमा पुगेको छ। प्याजको भाउ बढेसँगै चोरले  समेत पैसाको सट्टा प्याज चोर थालेका छन्।

अन्तराष्ट्रिय

हाहाकार भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छोडिन् प्याज

प्याजको भाउ अकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको भान्छामा समेत प्याज पाक्न छोडेको छ । महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन्। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ।