#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121077052949143243876356892
नेपाल152593290846143
साहित्य

गोलसिमल

हिजोआज उसको गलाले आवाज पस्कन बिर्सेको छ सल्लाको टुप्पोबाट वेग हानेर धूपीको हाँगा हल्लाउँदै उसले गोलसिमल गाउन छोडेको छ । लाग्छ कुनै छद्मभेषी व्याधाले उसको पखेटा काटि पो दियो कि निष्ठुर बाजले ठुँगेर घाइते पो बनाइ दियो कि गोलसिमल त्यो

साहित्य

स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता हुने

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष गौरी

साहित्य

म यातनापूर्ण पठनको विपक्षमा छु – विप्लव ढकाल

विप्लव ढकाल (वि.सं. २०२४) समसामयिक नेपाली कविता धाराका एक सशक्त हस्ताक्षर हुन् । उनका कवितामा विद्रोहको चेत निकै गम्भीर ढंगले आएको हुन्छ । उनका हालसम्म विभिन्न विधाका ८ वटा पुस्तकाकार कृति प्रकाशित छन् । उनको ‘भोजपुरको साहित्यिक रूपरेखा’ नामक अनुसन्धानात्मक

साहित्य

तर यसपालि रित्तो हात फर्कने छैन …

ओ समय ! वर्षौंपछि हजुरको सहरमा हजुरकै आदेशबिना म नाङ्गो छाती उभिएको छु सक्नुहुन्छ भने सिंहदरबारबाट भाला झिकेर रोपिदिनुस् मेरो छातीमा सक्नुहुन्छ भने मेरो शिर लगेर झुन्ड्याइदिनुस् धरहराको टुप्पोमा तर यसपाला म हजुरको सहरबाट रित्तो हात फर्किने छैन । मेरै

साहित्य

आँसु या उखुको रस ?

तस्वीरहरू बिल्कुलै गलत छन् आँखाबाट झरेका तरल आँसु हैनन्– उसका पसिना हुन् रगत हुन् उसका रगतपसिनाले उब्जाएका त्यही मूल्यहीन उखुका रसहरू हुन् । केही सन्तानका अधकल्चो सपना हुन्, अनिश्चित भविष्य हुन् केही बन्धकीमा अल्झिएका श्रीमतीका आला घाउहरू हुन् । बारम्बार

समाचार

साताको साहित्य पुरस्कार सीता तुम्खेवालाई

काठमाडाैँ । ‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनीय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले वर्षभरि आफ्नो वेबसाइटमा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै

साहित्य

वाः तनक्खा

स्वतन्त्रता नै हो समृद्धिको आधार सपुतका सपनाहरू साकार पार्न सुकीको विचार बोकेर खटिएका छन् पौरखी हातहरू । बौद्ध बिहारका सुनौला गजुरहरूले फिंजाइरहेका छन् त्रिपिटकको ज्ञान ध्यानमग्न बुद्धको प्रतिमाबाट बोधगम्य शान्त आँखाहरू खोल्नु पूर्व नै बिहान बनेर उदाउँदै छ म्यान्मामा घाम

साहित्य

तिमीसँंग…

तिमीसँग जति नजिक हुन खोज्छु त्यति नै टाढा पो हुन्छु ए मेरी नानी, कस्तो उल्टो तिम्रो बानी ! मनोहर तिम्रो मुस्कान देख्दैमा बढ्छ मेरो सान हृदयमा त्यसैको गुणगान तिम्रै प्रशंसा सुन्न हतारिन्छन् मेरा कान । आज चाहनाले अरूलाई खोज्छ, तर

साहित्य

महाकविमाथि विज्ञान

केदार संकेत – नेल आर्मस्ट्रङ र बुजअल्द्रिन त मेरो कविता पढेर चन्द्रमा पुगेका हुन् मलाई सेतो नबनाई देऊ मेरो छाला सेतो थिएन मलाई रातो पनि नदलिदेऊ निधारमा मैले कुनै मान्छे मारेर आफ्नै देशमा युद्ध जितिन । जजस्ले जितें भन्छन् युद्ध

साहित्य

श्रीहरि फुयाँललाई ७ प्रश्न

श्रीहरि फुयाँल महाकाव्यकार हुन् । विशेष गरी नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचना गर्ने फुयाँल छन्दकाव्य प्रचार अधियानमा समेत संलग्न छन् । उनको चिनारी यतिमै मात्र सीमित छैन, बहुआयामी छन् उनी । उनी विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध छन्

साहित्य

कवि कृष्णदेव रिमाललाई सात सवाल

कवि कृष्णदेव रिमाल सामाजिक विकृति विसङ्गतिप्रति तीखो प्रहार गरेर कलम चलाउँछन् । उनका कवितामा सुधारको चेतना पनि उत्तिकै प्रबल रूपमा आएको हुन्छ । विद्युतकर्मी साहित्य समाजसँग लामो समयदेखि आबद्ध रिमाल अहिले त्यसका अध्यक्ष छन् । उनी अन्य विभिन्न साहित्यिक संस्था

साहित्य

कविता : हामी भुइँमान्छेहरू

सुरेन्द्र लिम्बू परदेशी – हिजो रमिते चौतारीमा बस्दा सुनिएको न्याउली धुन बजाइएको बाँसुरी कुर्लिएको पकन्दी अनि गुन्जिएको पालाम र रोधी आज समयको गतिसँगै पातलिएका छन् सायद तिनै आदिम लयहरूको प्रेमले न्यानो घाम लागेपछि बिलाई जाने हिउँदे हिउँमाथि देखिएको सोक्पाको उल्टो