#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18446498697217607208211677199
नेपाल2075057573214961
पत्र-पत्रिका बाट

एउटै मञ्चमा दाहाल र नेपालको एकै स्वर, प्रधानमन्त्री ओलीमाथि आक्रोश

नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले

राजनीति

नेकपाको दुवै ‘डुंगा’मा प्रचण्डको खुट्टा, आखिर उनको कित्ता कुन ?

काठमाडौं । शनिवार राति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको लामो शक्ति संघर्ष मिलेको भन्दै समाचार आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ पार्टी अध्यक्ष चयन गर्ने प्रस्ताव अधि सारे र त्यसमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल

विशेष

नेकपा शक्ति संघर्ष: न चर्किने, न सुल्झिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको शक्ति संघर्षले सम्पूर्ण देश नै बन्धक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधी कित्तामा रहेका पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले न उनलाई हटाउन सकेका छन्, न

विश्लेषण

नेकपामा को राष्ट्रवादी, को राष्ट्रघाती ?

प्रचण्डको अभिव्यक्तिले फेरि एकपटक नेकपाभित्र ‘को राष्ट्रवादी र को राष्ट्रघाती ? ’ भन्ने बहसलाई निम्ता गरेको छ । प्रचण्डले यी कुरा किन सम्झिए भने उनीमाथि अहिले ओली पक्षबाट सरकार हटाएर राष्ट्रघाती काम गर्न खोजेको जस्तो गरी प्रहार भइरहेको छ ।

विश्लेषण

राजनैतिक स्थिरतालाई किन दाउमा राख्ने ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । सरकार फेरवदलदेखि पार्टी फुटसम्मको किचलो पैदा भएपछि नेकपाका उच्च नेताहरुलाई लामो समयदेखि कोरोना, आर्थिक संकट र जनताले भोगेका समस्याहरुको बारेमा सोच्ने र त्यसलाई सम्वोधन गर्ने फुर्सद नै छैन्

राष्ट्रिय

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा विशेष वार्ता, स्थायी कमिटी फेरि स्थगित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरू भएको छ । अध्यक्षद्वयबीच वार्ता सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ

पत्र-पत्रिका बाट

कांग्रेससँग निरन्तर संवादमा ओली, पार्टीभित्रका प्रतिपक्षलाई दबाब

प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् । पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका

पत्र-पत्रिका बाट

ओली र दाहालबीच झनै रस्साकस्सी, सहमति खोज्ने सहमति

नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो । प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष

राष्ट्रिय

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता सुरू, ४ नेता साक्षी

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा निर्णायक वार्ता सुरू भएको छ । आइतबार बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अन्य ४ नेताहरू पनि सहभागी छन्। प्रधानमन्त्री ओलीका तर्फबाट

राजनीति

प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच वार्ता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुने भएको छ। नेकपाको जारी संकट समाधानका लागि वार्तामा बस्न लागेका हुन् । यसअघि शुक्रबार पार्टीको खिचलो मिलाउन दुई अध्यक्षबीच करिब ३

समाचार

एमसीसीले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फाटो

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयले सत्तारुढ नेकपाभित्र फाटो ल्याएको छ । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको बीचमा यसले दरार उत्पन्न गरेको छ ।

विश्लेषण

प्रचण्ड लतारिने ४ कारण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को १७ वैशाखको सचिवालय बैठकले पार्टीमा हलचल नै मच्चायो । कारण थियो, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई कठोर प्रस्ताव । प्रचण्डका दुई प्रस्ताव थिए, पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै