#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1330779057720549632387767347
नेपाल1706138669510328
पत्र-पत्रिका बाट

महरा काण्डमा नयाँ ट्वीष्टः रोशनीको शरीरमा चोट लाग्नुमा अन्य मानिसको संलग्नता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च

समाचार

महरालाई निद्रा नलाग्ने समस्या देखियो, अझै केही दिन अस्पतालमै

काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई निद्रा नलाग्ने समस्या देखिएको छ । असोज २३ गतेदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका महरामा निद्रा नलाग्ने समस्या देखिएको हो । जसले गर्दा उनलाई अझै केहिदिन अस्पतालमै राख्नुपर्ने

समाचार

महराको दशैं प्रहरी हिरासतमै बित्ने भो !

काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको यसपालीको दशैं प्रहरी हिरासतमै हुने भएको छ । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महरालाई आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

विचार

रहस्यमय बन्दै महरा-रोशनी यौन काण्ड

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की – प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महराको यौनकाण्ड दिनप्रतिदिन थप रहस्यमय बन्दै छ । गत असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूलाई सभामुख महराले जवरजस्ती शारीरिक सम्वन्ध राखेको आरोप लगाउँदै मिडियालाई

समाचार

महराविरुद्ध बलात्कारको उजुरी दर्ता, आइतबारसम्म पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । बलात्कार आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध उजुरी दर्ता भएको छ । पीडित भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् । उनले शुक्रबार उजुरी दिएकी हुन् । असोज

समाचार

महरा प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगको चासो

राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे चासो देखाएको छ । आयोगले महरा र संसद सचिवालयकी कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको कामकारबाहीबारे जानकारी मागेको छ । साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै प्रहरीलाई

राष्ट्रिय

महराले सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरे, डेरा खोज्दै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् । सभामुखको हैसियतमा रहँदा महराले चढ्दै आएको बा२झ १२६८ नम्बरको गाडी फिर्ता गरेका हुन् । त्यसैगरी उनको

राष्ट्रिय

महरा काण्ड: रोशनी दम्पत्तीको सम्बन्ध विच्छेद

तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही दम्पतीको सम्बन्ध विच्छेद भएको छ। शाहीकी श्रीमान चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध विच्छेद भएको सूचना सार्वजनिक गरेका हुन् । उनले दुवै जनाले हस्ताक्षर गरेको सूचना फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी

पत्र-पत्रिका बाट

महरा शाहीको डेरामा पुगेको पुष्टि, दवावले फेरियो बयान

यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा