#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121969652960143263996363696
नेपाल152593290846143
अन्तराष्ट्रिय

हाहाकार भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छोडिन् प्याज

प्याजको भाउ अकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको भान्छामा समेत प्याज पाक्न छोडेको छ । महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन्। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ।