#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18750551705319608560811959624
नेपाल2139060617415156
संगीत

बोके दाह्रीको संदेशमुलक दशैं गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को संदेशमुलक दशैं गीत सार्वजनिक भएको छ । ‘दशैं आयो’ बोलको गीतलाई युट्युबमा आज सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक श्रीकृष्णले दशैंको शुभकामना दिँदै यसपालीको दशैंलाई शाकाहारी बनाउन आग्रह गरेका छन् ।