#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218013055238045470057080745
नेपाल164233586367752
कला

पल, बले र सुधिरसँग रियाशाको रोमान्स (भिडियोसहित)

काठमाडौं । कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको लामो बन्दाबन्दी पछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् । बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको

कला

उत्सव कान्त मैनालीको ‘एउटा सपना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक उत्सव कान्त मैनालीको ‘एउटा सपना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित निर्माता तथा निर्देशक साथै कलाकार निर्मल शर्मा (गैँडा) द्वारा गीतको म्युजिक भिडियो निर्देशन गरिएको छ । भिडियो ओएसआर डिजिटको युट्युब च्यानलबाट रिलिज गरिएको

कला

कलाकारहरु जुर्मुराए नेपाली भूभाग फिर्ता गर्न (भिडियोसहित)

काठमाडौं । नेपाली भूभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु

कला

कोरोनाबाट बच्न ‘घरमै बसौं न’ सन्देशमुलक गीत बजारमा (भिडियोसहित)

काठमाडौं । डीएआर मुभिज एण्ड फिल्मस प्रालि.ले ८ बर्षीय गायिका आभा आरको आवाजमा रहेको गीत ‘घरमै बसौ न’ बजारमा ल्याएको छ । गीतमा कोरोना भाइरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारि गरेको लकडाउन पालना गरि घरमै बसी सुरक्षित रहन सन्देश

कला

गायीका वुनु र गायक विश्व नेपालीको ‘तिमी जन जनमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । महामारी र दैवी प्रकोप भन्ने कुरा मानव जीवनमा प्रकृतीद्वारा सृजित हो । मान्छेले नचाहँदा नचाहँदै पनि यो विपत्ती आइलाग्छ । यसै सेरोफेरोमा अहिले संसारमा नै कोभिड १९ नाम दिइएको कोरोना भाइरसले मानव जनजीवन अस्तब्यस्त बनाइदिएको छ । हजारौं

कला

‘माथि चौतारीमा कुरौला’ भन्दै आइन् गायिका अर्पणा (भिडियोसहित)

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरर्स कोभिड–१९ का कारण नेपाली चलचित्र उद्योग पूर्णरुपमा प्रभावित भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने केहि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा लोकप्रिय गायिका अर्पणा श्रेष्ठले ‘माथि चौतारीमा कुरौला’ बोलको नयाँ गीत सार्वजनिक गरेकी

कला

मिरा कार्कीको ‘कसम तिम्रै’ चलचित्र हिट म्यानमा समावेश (भिडियोसहित)

काठमाडौ । चलचित्र हिटम्यानमा समावेस गरिएको गायिका मीरा कार्कीको स्वरमा रहेको ‘कसम तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा गायिका कार्की र बीबी अनुरागीको स्वर रहेको छ । भने सुमन श्रापितको शब्द र बीबी अनुरागीको संगित

कला

गायक संजिवको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘नाई मलाई थाहा छैन’, ‘किन कर्के’ लगायत हिट गीतका गायक संजिव पराजुलीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गरिएको गीतलाई ‘बालापनको उमेर २ – बाल्यकालको सम्झना’ नाम दिइएको छ। पहिल्यै हिट भइसकेको ‘बालापनको उमेर’ को दोस्रो

कला

गायक सुनिलको रोगै पिरती सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरती सार्वजनिक भएको छ । गिरीले आफ्नै च्यानलबाट ‘रोगै पिरती’ बोलको गीत सार्वजनिक गरेका हुन् । गाउँले परिवेशमा तयार भएको गीतको भिडियोमा प्रेमी प्रेमिकावीचको कथा उतारिएको छ । भिडियोमा सुनिल गिरीलाई समीक्षा

कला

निशानको लाहुर जाने रेल सार्वजनिक (भिडियोसहित)

चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याएका छन् । ‘भुन्टी’, ‘बरिलै’ जस्ता हिट नम्बर दिइसकेका निशानले ‘लाहुर जाने रेल’ सार्वजनिक बोलको नयाँ गीत दर्शकमाझ ल्याएका हुन् । उनले आफ्नो अफिसियल युटुब च्यानल

कला

अधिकारीको नयाँ गीत ‘रफ्तार रफ्तार’ सार्वजनिक

गायक अंकितबाबु अधिकारीले बुधबार आफ्नो नयाँ गीत ‘रफ्तार रफ्तार’ सार्वजनिक गरेका छन् । गीतको म्युजिक भिडियोमा अधिकारीकै अभिनय छ । उक्त म्युजिक भिडियोमा उनी चिहानमा गीत गाइरहेका छन् र चिहानमा भएका लाशहरूलाई उनले आफ्नो दर्शक बनाएका छन् । गीतको संगीतकार

कला

आँचललाई छाडेर पल शाह प्रियंकासँग रोमान्स गर्दै

काठमाडौं । प्राय म्यूजिक भिडियोमा पल शाह र आँचल शर्माको जोडि देखिन्छ । र त्यो भिडियो हिट पनि भईरहेको छ । तर अब भने पल शाह आँचललाई छाडेर प्रियंका कार्कीसँग देखिएका छन् । प्रियंका कार्की, पल शाहको अभिनय रहेको म्यूजिक