कतारी राजा पहिलोपटक नेपालमा, सहकारी पीडितको पैसा राज्यबाटै दिलाउने तयारीमा गृहमन्त्री लामिछाने[भिडियोसहित]

कतारी राजा नेपालमाकतारका राजा शेख तमिम बिन हमाद अल थानी पहिलोपटक दुई दिने राजकीय भ्रमणको लागी नेपाल आइपुगेका छन् । उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए । उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । खाडी राष्ट्रहरूबाट नेपालमा भएकोे यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो ।…

Logo