बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा
योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरेका हुन् ।