कोरोनाले अधिकारी र कुसारीलाई बनायो कृषि व्यवसायी
दाङको घोराही उपमहानगरपालिका – १५ रतनपुर निवासी अमर अधिकारी व्यावसायिक रुपमा कृषि र पशुपालनमा लागेका छन् । अधिकारीले मेट्रो कृषि फर्म दर्ता गरेर आठ महिनाअघिदेखि घोराही– ५ धर्ना (धारपानी)मा व्यावसायिक रुपमा भैंँसी पाल्न शुरु गरेका छन् ।