८ जेठ २०७९ आइतबार
1

बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेले ‘बुथ कब्जा’ गरेको भन्दै पुन: मतदानको माग गरेको छ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी