१८ असार २०७९ शनिबार
1
केन्द्रबिन्दु अपडेट
राजनीति

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर

लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

राजनीति

ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन

गत स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ

खेलकुद

न्यू डायमन्ड भलिबल : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले शनिबार बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

राजनीति

कृषि मन्त्री बनाएको झण्डा हल्लाऊ भनेर कि मल देऊ भनेर ? : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन।

समाज

चालु आर्थिक वर्ष २०७८/७९ को मसान्त सकिन दुई साता मात्रै बाँकी रहेका बेला जिल्लाका सरकारी कार्यालयका अधिकारीलाई स्थलगत अनुगमनको चटारो सुरु भएको छ ।

राजनीति

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।

राजनीति

नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् ।

राजनीति

युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निर्माणमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निर्माणमा परिचालन गर्न पहल गर्ने बताएका छन् ।

रंगिन संसार

‘डार्क नाइट अफ द सोल’ मा अभिनेत्री रेचलले अभिनय गर्ने

अभिनेत्री रेचल निकोल्स ड्रामा–थ्रिलर फिल्र्म डार्क नाइट अफ द सोल’ मा अभिनय गर्ने तयारीमा छिन ।

समाज कला

निरन्तरको झरिका कारण बर्खायाममा फूल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूलहरुले सधैँ सुन्दर देखिन्छन।

राजनीति

माले पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् ।

राजनीति

बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।

कला

जोनी डिप ‘ पाइरेट्स अफ दी क्यारेबियन’को सिक्वेलमा काम नगर्ने

जोनी डिपले ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म खेल्नका लागि निर्माताहरुले गरेको आग्रहलाई अस्विकार गरेका छन् ।

राजनीति

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ ।

सिनेजगत

बलिउड अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’को उजुरी

बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ ।

राजनीति

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, मिसन १६५ सञ्चालन गर्ने

स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलायन्स) बनाउने प्रस्ताव गरेको छ ।

राजनीति

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

राजनीति

संयुक्त राष्ट्रसङ्घ मुख्यालय पुगे प्रधान सेनापति शर्मा

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् ।

राजनीति

प्रधानमन्त्रीले निजगढमा दुई वटा रनवे बनाउन गो अहेड भनिसक्नुभयो : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थलमा दुई वटा रनवे हुने गरी बनाउन स्विकृत गरेको बताएका छन्।

राजनीति

स्वतन्त्र उम्मेदवारहरूको पहिलो विशेष भेला (फोटोफिचर)

शनिवार ललितपुरको हेरिटेज गार्डेनमा पहिलो पटक स्वतन्त्र उम्मेदवारहरुको विशेष भेला आयोजना भएको छ ।

समाज

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

केन्द्रबिन्दु अपडेटबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी