विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर
लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
गत स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ
सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले शनिबार बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन।
चालु आर्थिक वर्ष २०७८/७९ को मसान्त सकिन दुई साता मात्रै बाँकी रहेका बेला जिल्लाका सरकारी कार्यालयका अधिकारीलाई स्थलगत अनुगमनको चटारो सुरु भएको छ ।
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ ।
नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् ।
नेपालमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निर्माणमा परिचालन गर्न पहल गर्ने बताएका छन् ।
अभिनेत्री रेचल निकोल्स ड्रामा–थ्रिलर फिल्र्म डार्क नाइट अफ द सोल’ मा अभिनय गर्ने तयारीमा छिन ।
निरन्तरको झरिका कारण बर्खायाममा फूल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूलहरुले सधैँ सुन्दर देखिन्छन।
लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।
जोनी डिपले ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म खेल्नका लागि निर्माताहरुले गरेको आग्रहलाई अस्विकार गरेका छन् ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ ।
मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।
बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ ।
स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलायन्स) बनाउने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थलमा दुई वटा रनवे हुने गरी बनाउन स्विकृत गरेको बताएका छन्।
शनिवार ललितपुरको हेरिटेज गार्डेनमा पहिलो पटक स्वतन्त्र उम्मेदवारहरुको विशेष भेला आयोजना भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।