कोका-कोलाको धन्यवाद क्याम्पेन

कोका-कोलाको धन्यवाद क्याम्पेन


कोकाकोलाले धन्यबाद क्याम्पेन सम्पन्न गरेको छ । 

गतवर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको कम्पनीले जनाएको छ । 

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजार भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो । जसमा उनीहरु प्रत्येकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश रहेको थियो ।  

Logo