१२ असोज २०७९ बुधबार
1
1
1
1

0 Shares

राष्ट्रिय सभाका पूर्वसचिव भट्टराईको निधन

1
1
1
1

राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ ।

बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको ७७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहेका थिए । खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई साहित्यकारसमेत हुन् । उनका हलेसी तीर्थ काव्यसहित दर्जनौं कविता तथा साहित्यिक कृति प्रकाशित छन् ।

प्रकाशित: ६ असोज २०७९ १९:३२ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी