धनतेरसका अवसरमा किनमेल गर्नेकाे ईन्द्रचोकमा भिड [फोटोफिचर]

धनतेरसका अवसरमा किनमेल गर्नेकाे ईन्द्रचोकमा भिड [फोटोफिचर]


पञ्चाङ्गबमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन दिन धनवन्तरि त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस भनिने यस दिन आयुर्वेदका प्रवद्र्धक धन्वन्तरि तथा धनका देवता कुबेरको जन्मोत्सवका रूपमा मनाउने गरिन्छ ।

धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने शुभ मानिन्छ । व्यक्तिले आफ्नो आवश्यकता र विलासिताका चिजबिज खरिद गर्नका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्ने गर्दछन् । यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । 

शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड तस्बिरमा-

 

 

Logo