यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद्

यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद्


नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जना सांसद्को सूची टुंग्याएको छ । महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्। साे सूची अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेका हुन्।

आदिवासीबाट

  • दुर्गा राई
  • मिना तामाङ
  • उर्मिला माझी पौडेल
  • छिरिङ ल्यामु लामा तामाङ

खस आर्यबाट

  • हितराज पाण्डे(पुरुष)
  • ज्ञानु बस्नेत सुवेदी
  • विमला सुवेदी
  • नारायणी शर्मा

थारुबाट

  • रुपासोसी चौधरी 

दलितबाट

  • रणेन्द्र बराली (पुरुष)
  • सुशीला श्रीपाली ठकुरी

मधेशीबाट

  • मिना यादव
  • उमरावती देवी यादव

पिछडिएको क्षेत्र

  • कल्पना मियाँ

Logo