माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ [फोटो फिचर]

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ [फोटो फिचर]


माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ ।

तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् । माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।

 

Logo