जहाजको इन्डिकेटरमा समस्या आएपछि सुर्खेत उडेको बुद्ध एयर बिच बाटोबाटै फर्कियो

जहाजको इन्डिकेटरमा समस्या आएपछि सुर्खेत उडेको बुद्ध एयर बिच बाटोबाटै फर्कियो


काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिच बाटोबाटै जहाज काठमाडौँ  फर्किएकाे  छ ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।  जहाज स- कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।

Logo