वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा [फोटोफिचर]

वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा [फोटोफिचर]


राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो । 

 

Logo