जि-७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा

जि-७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा


रूस र युक्रेनको युद्ध जारी रहेको बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जापान पुगेका छन् । 

जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् । विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रूससँग लामो सम्बन्ध भएका ‘ग्लोबल साउथ’ नेताहरूका माझ आफनो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् ।

Skip This
Logo