1
0
Shares

विराटनगरमा नामकरणको विरोध गरिरहेका १३ जना पक्राउ

1
1
1

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रदेशसभा बैठकमा अवरोध हुने गरी आन्दोलन गर्ने तयारी भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: १४ जेठ २०८० ०९:०४ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी