1
0
Shares

‘अबको जीवन स्वदेशमा नै’ भन्ने नाराका साथ स्वदेशमै केही गर्नका लागि कार्यक्रम सञ्चालन गरिने

1
1
1

अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक रोजगारीको लागि नयाँ आकर्षण गन्तव्य खोजिने, श्रम स्वीकृति लिन काठमाण्डौं धाउनु पर्ने व्यवस्था अन्त्य गरिने र अबको जीवन स्वदेश मा नै भन्ने नाराका साथ वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्वदेशमै केही गर्नका लागि कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

 

बैदेशिक रोजगार

प्रकाशित: १५ जेठ २०८० १७:४९ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी