1
0
Shares

वातावरणलाई नकारात्मक असर नपर्ने गरी ढुङ्गा र गिट्टी निर्यात गरिने

1
1
1

सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका हुन् ।

 

समाज

प्रकाशित: १५ जेठ २०८० १८:०९ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी