प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ। यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ। ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

२३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २५ पटक कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

 

Logo