महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दै

महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दै


फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन्। पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ।

स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो। आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ। अस्ट्रेलिया यो विश्व कपको आयोजक टोली हो। अस्ट्रेलिया र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल भोलि अष्ट्रेलियाको सिड्नीमा हुनेछ। ग

Logo