४ भदौ २०७९ शनिबार
1
1
1
1

अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा दर्जनौं घर बगे

1
1
1

सिन्धुपाल्चोक ।

गएरातिको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा दर्जनौं घर बगाएको छ।

जिल्लाको बाह्रबिसे नगरपालिका र आसपासका क्षेत्रमा आएको बाढीका कारण दर्जनौं घर बगाएको र थुप्रै मानविय क्षति भएको आशंका गरिएको छ । यद्यपी थप जानकारी आउन बाँकी छ ।

अरनिको राजमार्गको जम्बु र खागदल बजारमा बाढी पसेको छ । यहाँको पक्की पुल नै बाढीले बगाएको छ ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी छ ।

तस्वीर : क्रान्ति लामा

प्रकाशित: २५ असार २०७७ ०७:२२ बिहीबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी