१० असोज २०७८ आइतबार

0 Shares

अरिङ्गालकाे टोकाईबाट दुई बालिकाको मृत्यु

डोटी । सायल गाउँपालिका-१ मा अरिङ्गालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ।

मंगलबार भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घर नजिकै खेलिरहेका अवस्थामा उनीहरूलाई अरिङ्गालले टोकेकाे स्थानीयले प्रहरीलाई बताएका छन्  ।

प्रकाशित: १२ कात्तिक २०७७ १२:२६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी