समाज प्रदेश १

बेहुला बनेपछि यस्ता देखिए प्रदेश १ का मुख्यमन्त्री राई (फोटोफिचर)

15 Shares

काठमाडौं ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा विवाह गरेका छन् । राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आज विवाह गरेका हुन् ।

मुख्यमन्त्री राईले संखुवासभाकी शेर्पासँग विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा मुख्यमन्त्री राई र शेर्पाबीच विवाह भएको हो ।

विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

तस्बिर सौजन्य : ध्रुव सुवेदी

 

प्रकाशित: ११ माघ २०७७ १५:१६ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी