आजकल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको हुँदा पहाडी भूभागमा आशिंक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपाको संभावना रहेको छ।
राती प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ ,सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ।
प्रकाशित: २० माघ २०७७ ०६:३७ मंगलबार