गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना


काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके सुजन पौडेल रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला सुनाएकाे छ ।

न्यायाधीश नवराज दाहालको इजलासकाे इजलाशले  उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

पौडेललाई १० असार २०७१ मा कलंकीबाट प्रहरीले पक्राउ गरेको थियो ।

Logo